सपथ लिएसंगै आजैबाट उनले आफ्नो कार्यभार सम्हालेका छन् । राईसँगै आयुक्त किशोरकुमार सिलवाल र जयबहादुर चन्दले पनि कार्यभार सम्हालेका छन् । अख्तियारका कर्मचारीहरूले राईसहितका अन्य आयुक्तहरुलाई स्वागत गरेका छन् ।

" /> अख्तियार प्रमुख प्रेमकुमार राईले सम्हाले कार्यभार - Sarbocha Media

अख्तियार प्रमुख प्रेमकुमार राईले सम्हाले कार्यभार

`

     २०७७ माघ २१ गते ८:४७

काठमाडौँ, २१ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले कार्यभार सम्हालेका छन् । आज विहान राष्ट्रपति कार्यालय, शितलनिवासमा सपथ ग्रहण गरेका हुन् ।

सपथ लिएसंगै आजैबाट उनले आफ्नो कार्यभार सम्हालेका छन् । राईसँगै आयुक्त किशोरकुमार सिलवाल र जयबहादुर चन्दले पनि कार्यभार सम्हालेका छन् । अख्तियारका कर्मचारीहरूले राईसहितका अन्य आयुक्तहरुलाई स्वागत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?