साथै तेजावी सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

योसँगै चाँदीको भाउ पनि घटेको छ। मंगलबार तोलामा १३८० रुपैयाँमा मंगलबार कारोबार भएको चाँदी बुधबार घटेर १३२० रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिए ।

" /> सुनको भाउ प्रतितोलामा ६०० सयले घट्यो - Sarbocha Media

सुनको भाउ प्रतितोलामा ६०० सयले घट्यो

`

     २०७७ माघ २१ गते ६:१०

काठमाडौँ, २१ माघ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बुधबार सुनको भाउ घटेको छ। महासंघका अनुसार मंगलबार प्रतितोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने बुधबार ६०० सयले घटेर तोलामा ९२ हजारमा कारोबार कायम भएको छ ।

साथै तेजावी सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

योसँगै चाँदीको भाउ पनि घटेको छ। मंगलबार तोलामा १३८० रुपैयाँमा मंगलबार कारोबार भएको चाँदी बुधबार घटेर १३२० रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?