साथै तेजावी सुन प्रतितोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।

योसँगै चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १२८५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर तोलामा १३२० रुपैयाँमा कारोबार भएको छ ।

" /> हप्ताको पहिलो दिन सुनको भाउ प्रतितोमा १०० सयले वृद्धि - Sarbocha Media

हप्ताको पहिलो दिन सुनको भाउ प्रतितोमा १०० सयले वृद्धि

`

     २०७७ माघ १८ गते ६:००

काठमाडौँ, १८ माघ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हप्ताको पहिलो दिन सुनको भाउ सामान्य दरमा बढेको छ । शुक्रबार प्रतितोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार बढेर प्रतितोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।

साथै तेजावी सुन प्रतितोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।

योसँगै चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १२८५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर तोलामा १३२० रुपैयाँमा कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?