त्यसैगरी २४ घण्टामा ३३३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६५ हजार ६ सय ९८ पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या भने ३ हजार २ सय २२ रहेका छन्।

मन्त्रालयका अनुसार देशभर अहिलेसम्म पीसीआर विधिबाट २० लाख ६४ हजार ८१ परीक्षणहरु गरिएका छन् । अहिलेसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ सय ११ रहेका छन्।

२४ घण्टामा ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार २५ पुगेका छन् ।

" /> पछिल्लो २४ घण्टामा थप १ सय ५७ जना संक्रमित - Sarbocha Media

पछिल्लो २४ घण्टामा थप १ सय ५७ जना संक्रमित

`

     २०७७ माघ १६ गते ११:३९

काठमाडौँ, १६ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १५७ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । साथै नेपालमा हालसम्म संक्रमितको संख्या २ लाख ७० हजार ७ सय ४५ पुगेका छन्।

त्यसैगरी २४ घण्टामा ३३३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६५ हजार ६ सय ९८ पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या भने ३ हजार २ सय २२ रहेका छन्।

मन्त्रालयका अनुसार देशभर अहिलेसम्म पीसीआर विधिबाट २० लाख ६४ हजार ८१ परीक्षणहरु गरिएका छन् । अहिलेसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ सय ११ रहेका छन्।

२४ घण्टामा ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार २५ पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?