मादक पदार्थ सेवन गरेका प्रेमले काठको दाउराले प्रहार गर्दा आमा लक्ष्मीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरी रहेको बताए ।
" /> आफ्नै आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ - Sarbocha Media

आफ्नै आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

`

     २०७७ माघ ०९ गते ११:४२
तनहुँ, ९ माघ । आफ्नै आमा ७२ वर्षीय लक्ष्मी दरैको हत्या गरेको अभियोगमा ब्यास नगरपालिका–११ दरै पधेरो बस्ने ३३ वर्षीय प्रेम दरैलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
मादक पदार्थ सेवन गरेका प्रेमले काठको दाउराले प्रहार गर्दा आमा लक्ष्मीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?