स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी सूचना अनुसार यो अवधिमा ३ हजार ८४ जनाको पिसीआर परीक्षण भएको छ ।

विवरण अनुसार यो अवधिमा कोरोना संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ भने ३९० जना निको भएर घर फर्किएका छन् ।

साथै अहिल्यसम्म नेपालका दुई लाख ६६ हजार ८ सय १६ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । निको भएका संक्रमितहरूको दर ९७.७ प्रतिशत रहेको छ ।

" /> पछिल्लो २४ घण्टामा थप २७० जनामा कोरोना संक्रमण - Sarbocha Media

पछिल्लो २४ घण्टामा थप २७० जनामा कोरोना संक्रमण

`

     २०७७ माघ ०२ गते १०:४७

काठमाडौँ, २ माघ । पछिल्लो २४ घन्टामा देशभर थप २७० जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये १७२ जना काठमाडौँ उपत्यकाका रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी सूचना अनुसार यो अवधिमा ३ हजार ८४ जनाको पिसीआर परीक्षण भएको छ ।

विवरण अनुसार यो अवधिमा कोरोना संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ भने ३९० जना निको भएर घर फर्किएका छन् ।

साथै अहिल्यसम्म नेपालका दुई लाख ६६ हजार ८ सय १६ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । निको भएका संक्रमितहरूको दर ९७.७ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?