साथै तेजाबी सुनको मूल्य पनि ४ सय रुपैयाँले बढेर ९२ हजार हुन पुगेको छ ।

यसैगरी, महासंघका अनुसार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर तोलाको १ हजार २६० रुपैयाँ कायम हुन पुगेको छ ।

" /> सुनको भाउ प्रतितोलामा ४ सयले बढ्यो - Sarbocha Media

सुनको भाउ प्रतितोलामा ४ सयले बढ्यो

`

     २०७७ माघ ०२ गते ७:५९

काठमाडौँ, २ माघ । नेपाली बजारमा सुनबजारमा उतार चढाव आइरहेको छ । मंगलबार र बुधबार ७ सयले बढेको सुन बिहीबार ८ सयले घटेको थियो । बिहीबारको तुलनामा शुक्रबार सुन ४ सयले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय कायम रहेको छ ।

साथै तेजाबी सुनको मूल्य पनि ४ सय रुपैयाँले बढेर ९२ हजार हुन पुगेको छ ।

यसैगरी, महासंघका अनुसार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर तोलाको १ हजार २६० रुपैयाँ कायम हुन पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?