यस्तै, चाँदीको भाउ पनि घटेको छ । हिजो तोलाको १२ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज ४० रुपैयाँले घटेर १२ सय ३० रुपैयाँमा कायम भएको छ

" /> आज पनि घट्यो सुनको भाउ - Sarbocha Media

आज पनि घट्यो सुनको भाउ

`

     २०७७ पौष २७ गते ६:११

काठमडौं, २८ पुस । आज साताको दोस्र दिन पनि सुनको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घलेका अनुसार सुनको भाउ आज सोमबार तोलामा आठ सय रुपैयाँ घटेर ९२ हजार दुई सय रुपैयाँ घटेको छ। गएको शुक्रबारको तुलनामा हिजो एकैदिन तोलामा २ हजार ३०० रुपैयाँले घटेर हिजो सुन तोलाको ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको भाउ पनि घटेको छ । हिजो तोलाको १२ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज ४० रुपैयाँले घटेर १२ सय ३० रुपैयाँमा कायम भएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?