advertisement

नेकपाको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रूपमा संसद् विघटन गरेको भन्दै विरोधका विभिन्न कार्यक्रम गरिरहेको छ ।

" /> नेकपा प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्रीलाई पठायो संविधानको प्रति, असंवैधानिक कदम फिर्ता लिन माग - Sarbocha Media

नेकपा प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्रीलाई पठायो संविधानको प्रति, असंवैधानिक कदम फिर्ता लिन माग

`

     २०७७ पौष २४ गते ९:२३

काठमाडाैं, २४ पुष । प्रचण्ड–नेपाल नेकपाले देशका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र र संविधानको प्रति पठाएको छ ।

संविधानसम्मत् नभई गैरसंवैधानिक रूपमा संसद् विघटन गरिएको भन्दै उक्त कदम फिर्ता गर्न यस नेकपा समूहले गरिरहेको आन्दोलनअन्तर्गत शुक्रबार प्रमुख जिल्ला अधिकारीमार्फत संविधानको प्रति पठाइएको हो ।

advertisement

नेकपाको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रूपमा संसद् विघटन गरेको भन्दै विरोधका विभिन्न कार्यक्रम गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?