advertisement

श्री एयरलाइन्सको जहाजबाट भद्रपुरतर्फ प्रस्थान गर्न लागेका राईलाई चेकजाँचको क्रममा विमानस्थल सुरक्षा प्रहरी कार्यालयले पक्राउ गरेको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

" /> त्रिभुवन विमानस्थलबाट ५० थान गोलीसहित एक झापाली पक्राउ - Sarbocha Media

त्रिभुवन विमानस्थलबाट ५० थान गोलीसहित एक झापाली पक्राउ

`

     २०७७ पौष २० गते ९:०३

काठमाडाैं, २० पुष । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० थान गोलीसहित साेमबार एक जनालाई पक्राउ गरेको छ।

विमानस्थल प्रहरी प्रमुख एसएसपी राजेशनाथ बास्तोलाका अनुसार झापा मेचीनगर-२ का बद्रीहाङ राईलाई पेस्तोलको गोलीसहित पक्राउ गरिएको हो।

advertisement

श्री एयरलाइन्सको जहाजबाट भद्रपुरतर्फ प्रस्थान गर्न लागेका राईलाई चेकजाँचको क्रममा विमानस्थल सुरक्षा प्रहरी कार्यालयले पक्राउ गरेको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?