advertisement

प्रतिनिधि सभा विघटनपछि कांग्रेसभित्र निर्वाचनमा जाने या आन्दोलनमा भन्ने बहस जारी छ ।

" /> कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज केन्द्रीय कार्यालय सानेपामा - Sarbocha Media

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज केन्द्रीय कार्यालय सानेपामा

`

     २०७७ पौष १९ गते ३:१२

काठमाडौं, १९ पुस । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार बस्ने भएको छ ।
आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा सो बैठक बस्न लागेको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि छलफल गर्न गत पुस ७ गते सुरू भएको उक्त बैठक १० स्थगित गरिएको थियो ।

advertisement

प्रतिनिधि सभा विघटनपछि कांग्रेसभित्र निर्वाचनमा जाने या आन्दोलनमा भन्ने बहस जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?