advertisement

यसै क्रममा आजै प्रचण्ड-माधव समूहले देशव्यापी रूपमा दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्दैै छ ।

" /> आज ओली समूहको बृहत् कार्यकर्ता भेला, प्रचण्ड-नेपाल समूहको दोस्रो चरणको आन्दोलन - Sarbocha Media

आज ओली समूहको बृहत् कार्यकर्ता भेला, प्रचण्ड-नेपाल समूहको दोस्रो चरणको आन्दोलन

`

     २०७७ पौष १८ गते ४:४३

काठमाडौं, १८ पुस । सत्तारूढ नेकपाको ओली समूहले आज काठमाडौंमा ‘बृहत् कार्यकर्ता भेला’ हुँदछ ।

काठमाडौं जिल्ला कमिटीले दिउँसो १ बजे नेपाल प्रज्ञा प्रतिष्ठान (कमलादी)मा भेला आयोजना गर्ने बताइएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा (प्रचण्ड-नेपाल समूह) निरन्तर विरोधमा छ भने ओली समूह बचाउमा उत्रिएको छ ।

advertisement

यसै क्रममा आजै प्रचण्ड-माधव समूहले देशव्यापी रूपमा दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्दैै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?