advertisement

यस्तै तेजाबी सुन प्रतितोला ९४ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सो सुन बिहीबार तोलामा रु ९३,६०० मा कारोेबार भएको थियो । चाँदीको मूल्य भने आज पनि स्थिर छ । चाँदी तोलामा एक हजार ३०० मा कारोवार भएको छ ।

" /> सुनको मूल्य ४०० ले उकालो लाग्यो - Sarbocha Media

सुनको मूल्य ४०० ले उकालो लाग्यो

`

     २०७७ पौष १७ गते ९:४२

काठमाडाैं, १७ पुष । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु ४०० ले उकालो लागेको छ । छापावाला सुन प्रतितोला रु ९४ हजार ५०० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।

प्रतितोला ९४,१०० मा बिहीबार कारोवार भएको छापावाला सुन आज भने तोलामा रु ४०० ले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासङ्ले जनाएको छ ।

advertisement

यस्तै तेजाबी सुन प्रतितोला ९४ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सो सुन बिहीबार तोलामा रु ९३,६०० मा कारोेबार भएको थियो । चाँदीको मूल्य भने आज पनि स्थिर छ । चाँदी तोलामा एक हजार ३०० मा कारोवार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?