advertisement

स्पेन, स्वीट्जरल्याण्ड, स्वीडेन र फ्रान्समा भेटिएका सङ्क्रमितको सम्बन्ध यूकेबाट फर्केका मानिसहरूसँग पाइएको छ।

भाइरसको नयाँ प्रकार देखिएपछि गतसाताबाट विश्वभर नयाँ यात्रा प्रतिबन्धहरू लागेका छन्।

" /> कोभिड - १९ को नयाँ प्रकार विश्वभर देखिएपछि गतसाताबाट नयाँ यात्रामा प्रतिबन्ध - Sarbocha Media

कोभिड – १९ को नयाँ प्रकार विश्वभर देखिएपछि गतसाताबाट नयाँ यात्रामा प्रतिबन्ध

`

     २०७७ पौष १२ गते ४:४४

एजेन्सी, १२ पुस । कोभिड – १९ को नयाँ प्रकार विश्वभर देखिन थालेको छ ।

जापानमा पुष्टि भएका थप दुई सङ्क्रमणका घटनामध्ये एउटा आन्तरिक रूपमै फैलिएको बताइएको छ।

यूकेबाहेक अन्य कैयौँ युरोपेली देश एवम् क्यानडा र जापानमा समेत कोभिड – १९ को नयाँ प्रकार पुष्टि गरिएको छ।

advertisement

स्पेन, स्वीट्जरल्याण्ड, स्वीडेन र फ्रान्समा भेटिएका सङ्क्रमितको सम्बन्ध यूकेबाट फर्केका मानिसहरूसँग पाइएको छ।

भाइरसको नयाँ प्रकार देखिएपछि गतसाताबाट विश्वभर नयाँ यात्रा प्रतिबन्धहरू लागेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?