advertisement

भवनको मूल गेटमा विज्ञप्ति टाँसेर ताला लगाउनुको कारण उल्लेख गरिएको छ।चितवनको नेकपा जिल्ला कमिटीमा प्रचण्ड(माधव समूह हाबी छ ।

" /> नेकपाको चितवन पार्टी कार्यालयमा ओली समूहद्वारा ताला - Sarbocha Media

नेकपाको चितवन पार्टी कार्यालयमा ओली समूहद्वारा ताला

`

     २०७७ पौष ११ गते ६:३४

चितवन, ११, पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनको पार्टी कार्यालयमा शनिबार बिहान ओली समूहले ताला लगाएको छ ।

पार्टी कार्यालयमा पुगेका प्रधानमन्त्री ओली शर्मा समूहका कार्यकर्ताले पार्टी कार्यालयबाट गुट चलाएको आरोप लगाउँदै ताला लगाएको बताइएको छ ।

एमालेको पार्टी कार्यालय रहेको मदन आश्रति भवनलाई कुनै एक पक्षको गुटको कार्यालय बनाइएकोले ताला लगाइएको जनाइएको छ ।

advertisement

भवनको मूल गेटमा विज्ञप्ति टाँसेर ताला लगाउनुको कारण उल्लेख गरिएको छ।चितवनको नेकपा जिल्ला कमिटीमा प्रचण्ड(माधव समूह हाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?