advertisement

‘पार्टी एकता जोगाउन सकिन्छ भने जोगाउन लागौं’, यान्छीको भनाइ उद्धृत गर्दै प्रचण्डको सचिवालयले भन्यो, ‘हामी एकताकै पक्षमा छौं।’

नेकपाभित्र असहज अवस्था आउँदा यसअघि पनि यान्छीले शीर्ष नेताहरुसँग भेट गर्ने गरेकी थिइन्। कतिपय बेला विवाद मिल्ने गरेको पनि थियो। तर, यसपटक भने नेकपा अनौपचारिक विभाजन भइसकेको छ।

" /> खुमलटार पुगेर चिनियाँ राजदूतले प्रचण्डलाई भनिन्- हामी एकताकै पक्षमा छौं - Sarbocha Media

खुमलटार पुगेर चिनियाँ राजदूतले प्रचण्डलाई भनिन्- हामी एकताकै पक्षमा छौं

`

     २०७७ पौष ०९ गते ९:२२

काठमाडौं, ९ पुष । चिनिया राजदूत होउ यान्छीले आफू पार्टी एकताको पक्षमा रहेको बताएकी छिन्।

राजदूत यान्छी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बिहीबार बिहान ९ बजेतिर खुमलटार पुगेकी थिइन्। दुवैबीच करिब आधा घण्टा छलफल भएको थियो।

advertisement

‘पार्टी एकता जोगाउन सकिन्छ भने जोगाउन लागौं’, यान्छीको भनाइ उद्धृत गर्दै प्रचण्डको सचिवालयले भन्यो, ‘हामी एकताकै पक्षमा छौं।’

नेकपाभित्र असहज अवस्था आउँदा यसअघि पनि यान्छीले शीर्ष नेताहरुसँग भेट गर्ने गरेकी थिइन्। कतिपय बेला विवाद मिल्ने गरेको पनि थियो। तर, यसपटक भने नेकपा अनौपचारिक विभाजन भइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?