advertisement

सामाजिक सञ्जालहरूलाई प्राप्त जवाफदेहितासम्बन्धी बचाउ गर्ने अधिकार पनि ट्रम्पले हटाउन चाहेका छन्। बीबीसीबाट

" /> बाहिरिन लागेका ट्रम्पले रोके अमेरिकी रक्षा खर्च विधेयक - Sarbocha Media

बाहिरिन लागेका ट्रम्पले रोके अमेरिकी रक्षा खर्च विधेयक

`

     २०७७ पौष ०९ गते २:४७

एजेन्सी, ९ पुस । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ७४० अर्ब डलर बराबरको रक्षा खर्च विधेयक रोकिदिएका छन्।

बाहिरिने क्रममा रहेका ट्रम्पले यसै महिना अमेरिकी कङ्ग्रेसले उक्त विधेयक पारित गरेको थियो।

अफगानिस्तान तथा युरोपबाट अमेरिकी फौज फिर्ता लग्ने र सैनिक अखडाहरूबाट अमेरिकी गृहयुद्धकालीन सैनिक जनरलहरूको नाम हटाउने व्यवस्थाको ट्रम्पले विरोध गर्दै आएका छन्।

advertisement

सामाजिक सञ्जालहरूलाई प्राप्त जवाफदेहितासम्बन्धी बचाउ गर्ने अधिकार पनि ट्रम्पले हटाउन चाहेका छन्। बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?