advertisement

ओली पक्षमा लागेका मणि थापा पनि मन्त्री बन्न लबिङमा छन् । संसद बिघटन भइसकेकाले जो सुकै नेतालाई पनि मन्त्री बनाउन सकिने प्रावधान छ ।
प्रचण्ड–माधव नेपाल पक्षका सात मन्त्रीले गत आइतबार राजिनामा दिइसकेका छन् । नेता वामदेव गौतम दुवै पक्षमा नलागी बसेका छन् । गृहमन्त्री पाए ओली पक्षलाई सहयोग गर्ने उनको तयारी छ ।

" /> टोपबहादुर रायमाझि मन्त्री बन्ने - Sarbocha Media

टोपबहादुर रायमाझि मन्त्री बन्ने

`

     २०७७ पौष ०८ गते ७:५१

काठमाडौं, ८ पुस । केपी ओली कित्तामा लागेका पूर्व माओवादी नेता टोपबहादुर रायमाझि मन्त्री बन्ने भएको छ । मन्त्री बन्ने सहमतिमै उनी ओली पक्षमा लागेका हुन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठनको तय गरेका छन् । त्यसमा कम्तीमा ७ /८ मन्त्री थपिने भएका छन् । त्यसमा रायमाझिले मन्त्री पाउने पक्का भएको छ ।

advertisement

ओली पक्षमा लागेका मणि थापा पनि मन्त्री बन्न लबिङमा छन् । संसद बिघटन भइसकेकाले जो सुकै नेतालाई पनि मन्त्री बनाउन सकिने प्रावधान छ ।
प्रचण्ड–माधव नेपाल पक्षका सात मन्त्रीले गत आइतबार राजिनामा दिइसकेका छन् । नेता वामदेव गौतम दुवै पक्षमा नलागी बसेका छन् । गृहमन्त्री पाए ओली पक्षलाई सहयोग गर्ने उनको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?