advertisement

पूर्वगभर्नरसमेत रहेका खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री बनाएका थिए। यद्यपि नेकपाभित्रकै असहमतिका कारण उनी लामो समय अर्थमन्त्री रहन सकेनन्। यद्यपि प्रधानमन्त्री ओलीले उनलाई आर्थिक सल्लाहकार बनाएका थिए।

लगत्तै मन्त्रिपरिषद्‍द्वारा अमेरिकाको राजदूतमा सिफारिस खतिवडालाई राष्ट्रपति भण्डारीले मंगलबार नियुक्त गरेकी हुन्। उनको नाम संसदीय सुनुवाइ समितिले राजदूतका लागि अनुमोदन गरेको थियो।

" /> युवराज खतिवडा अमेरिकाको राजदूतमा नियुक्त - Sarbocha Media

युवराज खतिवडा अमेरिकाको राजदूतमा नियुक्त

`

     २०७७ पौष ०७ गते १०:४१

काठमाडाैं, ७ पुष । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वअर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त गरेकी छन्।

राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा खतिवडालाई राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकाको राजदूतमा नियुक्त गरेको उल्लेख गरेको छ।

advertisement

पूर्वगभर्नरसमेत रहेका खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री बनाएका थिए। यद्यपि नेकपाभित्रकै असहमतिका कारण उनी लामो समय अर्थमन्त्री रहन सकेनन्। यद्यपि प्रधानमन्त्री ओलीले उनलाई आर्थिक सल्लाहकार बनाएका थिए।

लगत्तै मन्त्रिपरिषद्‍द्वारा अमेरिकाको राजदूतमा सिफारिस खतिवडालाई राष्ट्रपति भण्डारीले मंगलबार नियुक्त गरेकी हुन्। उनको नाम संसदीय सुनुवाइ समितिले राजदूतका लागि अनुमोदन गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?