advertisement

कोरोना भाइरसको नयाँ प्रकार झन् सङ्क्रामक छ। तर थप घातक रहेको प्रमाण फेला परेको छैन। बीबीसीबाट

" /> यूकेमा देखिएको कोरोना भाइरसको नयाँ प्रकारलाई लिएर चिन्ता बढ्दो - Sarbocha Media

यूकेमा देखिएको कोरोना भाइरसको नयाँ प्रकारलाई लिएर चिन्ता बढ्दो

`

     २०७७ पौष ०७ गते २:४६

एजेन्सी, ७ पुस । यूकेमा देखिएको कोरो नाभाइरसको नयाँ प्रकारलाई लिएर अन्तर्राष्ट्रिय रूपमा चिन्ता बढ्दै गएको छ ।

विश्वका धेरै देशले त्यहाँबाट हुने यात्रामा प्रतिबन्ध लगाउन थालेका छन्। हाल ४० वटा भन्दा बढी देशले यूकेबाट हुने आगमनमा रोक लगाएका छन्।

युरोपेली सङ्घले एउटा साझा नीति बनाउने विषयमा वार्ता गरिरहेको छ।भाइरसको नयाँ प्रकारबाट सङ्क्रमित बिरामी देखिएपछि स्वीडेनले डेनमार्कबाट गरिने यात्रामा प्रतिबन्ध लगाएको छ।

advertisement

कोरोना भाइरसको नयाँ प्रकार झन् सङ्क्रामक छ। तर थप घातक रहेको प्रमाण फेला परेको छैन। बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?