advertisement

ती युवक शनिबार दिउँसो करिब २ बजे बबई गाउँपालिका वडा नम्बर ५ हापुरेस्थित पुरन्धारा छहरा नजिक रहेको झुलुंगे पुलबाट टिकटक बनाउने क्रममा खसेका थिए ।

" /> टिकटक बनाउने क्रममा झोलुंगे पुलबाट खसेका युवकको मृत्यु - Sarbocha Media

टिकटक बनाउने क्रममा झोलुंगे पुलबाट खसेका युवकको मृत्यु

`

     २०७७ पौष ०६ गते ६:०९

दाङ, ६ पुस । दाङमा टिकटक बनाउने क्रममा झोलुंगे पुलबाट खसेका युवकको ज्यान गएको छ ।

झोलुंगे पुलबाट खसेर गम्भीर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको हो। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बिजौरीका २४ वर्षीय रमेश थापाको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

advertisement

ती युवक शनिबार दिउँसो करिब २ बजे बबई गाउँपालिका वडा नम्बर ५ हापुरेस्थित पुरन्धारा छहरा नजिक रहेको झुलुंगे पुलबाट टिकटक बनाउने क्रममा खसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?