advertisement

घाइते आमा–छोरा दुवैको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको बताइएको छ ।

" /> विराटनगरमा राति चिसो भगाउन बालेको आगोले घर जल्दा एकको मृत्यु, दुई घाइते - Sarbocha Media

विराटनगरमा राति चिसो भगाउन बालेको आगोले घर जल्दा एकको मृत्यु, दुई घाइते

`

     २०७७ पौष ०५ गते ३:३६

विराटनगर, ५ पुस । विराटनगरमा आगोले घर जल्दा एक बालकको मृत्यु भएको छ, भने दुई जना घाइते भएका छन् ।

शनिबार राति करिब साढे १२ बजे चिसो भगाउन भन्दै बालेको आगोले घर जलेको हो । आगोले घर जल्दा विराटनगर महानगरपालिका–१४ झटीयाहीका राजेशकुमार दास तत्माका १४ वर्षीय छोरा रविनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनकी श्रीमती ३२ वर्षीया इन्दुदेवी र सात वर्षीय छोरा किसनकुमार घाइते भएका हुन् ।

advertisement

घाइते आमा–छोरा दुवैको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?