advertisement

युवकलाई जति भन्दा पनि नमानेको भन्दै उनले युवकसँग बदला लिनका लागि ब्लेडले प्रहार गरेको बताएकी छन् । प्रहरीका अनुसार युवतीले कलेज जाने बाटोमा युवकलाई बोलाएर ब्लेडले युवकमाथि हमला गरेकी थिइन् ।

" /> प्रेम प्रस्ताव अस्वीकार गरेपछि युवतीले गरिन् युवकको अनुहारमा ब्लेडले हमला - Sarbocha Media

प्रेम प्रस्ताव अस्वीकार गरेपछि युवतीले गरिन् युवकको अनुहारमा ब्लेडले हमला

`

     २०७७ पौष ०४ गते १:३५

एजेन्सी, ४ पुस । भारतको उत्तर प्रदेशको बरेलीमा युवकले प्रेम प्रस्ताव अस्वीकार गरेपछि युवतीद्वारा अनुहारमा ब्लेडले हमला भएको छ ।

बरेलीको हाफिजगंज पुलिस सर्कल अन्तर्गत इन्टर कलेजका विद्यार्थीले अध्ययन गर्दै युवकले युवतीको प्रेमलाई अस्विकार गरेको भन्दै युवतीले ब्लेडले हमला गरेकी हुन् ।

युवतीले विवाहको प्रस्ताव राख्दा युवकले अझै धेरै पढ्न बाँकी रहेको भन्दै प्रस्तावलाई अस्वीकार गरेका थिए । ति युवती उक्त युवकसँग एकोहोरो प्रेममा परेकी जनाइएको छ।

advertisement

युवकलाई जति भन्दा पनि नमानेको भन्दै उनले युवकसँग बदला लिनका लागि ब्लेडले प्रहार गरेको बताएकी छन् । प्रहरीका अनुसार युवतीले कलेज जाने बाटोमा युवकलाई बोलाएर ब्लेडले युवकमाथि हमला गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?