advertisement

विश्वमा विभिन्न खाले खोप बनिरहेको र तीमध्ये गुणस्तरीय र लागतका हिसाबले किफायती खोप नेपाल ल्याउन सरकारले सक्रियता देखाइरहेको उनी बताउँछन् ।

" /> सरकारले कोरोनाविरुद्धको खोप सबै नेपालीलाई उपलब्ध गराउने - Sarbocha Media

सरकारले कोरोनाविरुद्धको खोप सबै नेपालीलाई उपलब्ध गराउने

`

     २०७७ पौष ०४ गते १:११

काठमाडौं, ४ पुस । कोरोना भाइरसविरुद्धको खोप सबै नेपालीले निःशुल्क पाउने भएका छन् ।

सरकारले खोप निःशुल्क उपलब्ध गराउने जनाएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नफिज) को केन्द्रीय कार्य समितिलाई शुक्रबार मन्त्रालयमा स्वागत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कुराको जानकारी दिएका हुन् ।

जनताको जीवनरक्षा राज्यको पहिलो दायित्वका रूपमा वर्तमान सरकारले लिएको र त्यसलाई कार्यान्वयन गर्न कोभिड विरुद्धको भ्याक्सिन सबै नेपालीलाई निःशुल्क उपलब्ध गराउन लागिएको उनले बताए ।

advertisement

विश्वमा विभिन्न खाले खोप बनिरहेको र तीमध्ये गुणस्तरीय र लागतका हिसाबले किफायती खोप नेपाल ल्याउन सरकारले सक्रियता देखाइरहेको उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?