advertisement

प्रत्येक सोमबार नियमित बैठक बस्दै आएपनि गत दिन सोमबार बैठक नबसेकाले मंगलबार बसेको बताइएको छ। मंगलबार बिहान संवैधानिक परिषद् बैठक स्थगित लगत्तै प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका थिए।

कोरम नपुगेपछि बैठक स्थगित भएको थियो। सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि बैठक स्थगित भएको थियो । मन्त्रिपरिषदको बैठक प्रायः साताको सोमबार र बुधबार बस्ने गरेकोमा यसपटक भने मंगलबार बोलाइएको थियो।

" /> मन्त्रिपरिषद‍् बैठक सकियो - Sarbocha Media

मन्त्रिपरिषद‍् बैठक सकियो

`

     २०७७ मंसिर ३० गते ८:१३

काठमाडौं, ३० मंसिर । मन्त्रिपरिषद् बैठक सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक सकिएको छ। बैठकमा समसामयिक विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।

 

advertisement

प्रत्येक सोमबार नियमित बैठक बस्दै आएपनि गत दिन सोमबार बैठक नबसेकाले मंगलबार बसेको बताइएको छ। मंगलबार बिहान संवैधानिक परिषद् बैठक स्थगित लगत्तै प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका थिए।

कोरम नपुगेपछि बैठक स्थगित भएको थियो। सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि बैठक स्थगित भएको थियो । मन्त्रिपरिषदको बैठक प्रायः साताको सोमबार र बुधबार बस्ने गरेकोमा यसपटक भने मंगलबार बोलाइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?