advertisement

सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै नेता शर्माले तत्काल उखुको मूल्य पाउने व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन्। ‘सरकारले किसानलाई उत्पादनमा केन्द्रित गर्नु पर्ने बेला माइतीघर आउन बाध्य पार्ने काम किमार्थ राम्रो होइन,’ शर्माले लेखेका छन्, ‘तत्काल उखुको मुल्य किसानले पाउने व्यवस्था गर्न म सरकारलाई आग्रह गर्दछु।’

उखु किसान उखु मिल मालिकले पैसा नदिएको भन्दै दोस्रो पटक काठमाडौंमा आएका छन्। उखु किसानहरू माइतीघरमा धर्नामा छन्।

" /> उखु किसानलाई पैसा दिएर खेतमा पठाऊ : जनार्दन शर्मा - Sarbocha Media

उखु किसानलाई पैसा दिएर खेतमा पठाऊ : जनार्दन शर्मा

`

     २०७७ मंसिर २९ गते ११:२९

काठमाडौं, २९ मंसिर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता जनार्दन शर्माले किसानलाई माइतीघरमा आउन बाध्य पार्नु राम्रो नभएको बताएका छन्।

advertisement

सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै नेता शर्माले तत्काल उखुको मूल्य पाउने व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन्। ‘सरकारले किसानलाई उत्पादनमा केन्द्रित गर्नु पर्ने बेला माइतीघर आउन बाध्य पार्ने काम किमार्थ राम्रो होइन,’ शर्माले लेखेका छन्, ‘तत्काल उखुको मुल्य किसानले पाउने व्यवस्था गर्न म सरकारलाई आग्रह गर्दछु।’

उखु किसान उखु मिल मालिकले पैसा नदिएको भन्दै दोस्रो पटक काठमाडौंमा आएका छन्। उखु किसानहरू माइतीघरमा धर्नामा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?