advertisement

साथै, देशभरका पहाडी क्षेत्र र प्रदेश १ मा आंशिक बदली भए पनि अरु क्षेत्रको मौसम सोमबार सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

" /> आज वर्षकै न्यून तापक्रम, केही स्थानमा वर्षाको सम्भावना - Sarbocha Media

आज वर्षकै न्यून तापक्रम, केही स्थानमा वर्षाको सम्भावना

`

     २०७७ मंसिर २९ गते ३:१६

काठमाडौं, २९ मंसिर । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार काठमाडौं उपत्यकाको आजको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस रहेको छ । यो वर्षको आजसम्मको सबैभन्दा कम तापक्रम हो । विभागले दिउँसो काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २०—२१ डिग्री सेल्सियस पुग्ने अनुमान गरेको छ ।

advertisement

साथै, देशभरका पहाडी क्षेत्र र प्रदेश १ मा आंशिक बदली भए पनि अरु क्षेत्रको मौसम सोमबार सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?