advertisement

एफडीएका प्रमुख स्टेफन हानलाई शुक्रबारसम्म खोपलाई अनुमति दिन वा राजीनामा दिन भनिएको अमेरिकी सञ्चारमाध्यमका विवरण आएको थियो। हानले यसलाई असत्य भएका छन्। बीबीसीबाट

" /> अमेरिकामा फाइजरको कोभिडविरुद्धको खोपलाई अनुमति - Sarbocha Media

अमेरिकामा फाइजरको कोभिडविरुद्धको खोपलाई अनुमति

`

     २०७७ मंसिर २७ गते ६:४९

एजेन्सी, २७ मंसिर । अमेरिकाले फाइजर र बायोएनटेकले विकास गरेको कोरोना भाइसरविरुद्ध खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ।

अमेरिकाको खाद्य तथा औषधि नियामक निकाय एफडीएले फाइजर र बायोएनटेकले विकास गरेको खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको हो । खोपलाई अनुमति दिन एफडीएलाई ट्रम्प प्रशासनले दबाव दिएको बताइएको छ।

advertisement

एफडीएका प्रमुख स्टेफन हानलाई शुक्रबारसम्म खोपलाई अनुमति दिन वा राजीनामा दिन भनिएको अमेरिकी सञ्चारमाध्यमका विवरण आएको थियो। हानले यसलाई असत्य भएका छन्। बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?