advertisement

शिक्षकको हत्यामा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताको संलग्नता देखिएको बताइएको छ।

" /> मोरङमा शिक्षकको गोली हानी हत्या - Sarbocha Media

मोरङमा शिक्षकको गोली हानी हत्या

`

     २०७७ मंसिर २३ गते ६:३२

विराटनगर, २३ मंसिर । मोरङमा शिक्षकलाई गोली हानी हत्या गरिएको छ ।

मंगलबार बिहान मोरङको मिक्लाजुङमा शिक्षकको गोली हानी हत्या गरेको हो । ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको हत्या भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

advertisement

शिक्षकको हत्यामा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताको संलग्नता देखिएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?