advertisement

पछिल्लो समय मुलुकमा राजावादीहरुको प्रदर्शन बढिरहेका वेला ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।

" /> प्रधानमन्त्री ओलीले बोलाए आज ११ बजे बालुवाटारमा सर्वदलीय बैठक - Sarbocha Media

प्रधानमन्त्री ओलीले बोलाए आज ११ बजे बालुवाटारमा सर्वदलीय बैठक

`

     २०७७ मंसिर २३ गते ३:४४

काठमाडौं, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीले आज मंगलबार बिहान ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाएका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले समसामयिक राजनीतिक विषयमा छलफलका लागि राजनीतिक दलहरुको बैठक बोलाइएको बताए ।

advertisement

पछिल्लो समय मुलुकमा राजावादीहरुको प्रदर्शन बढिरहेका वेला ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?