advertisement

शुक्रवार अमेरिकामा २,५०० सङ्क्रमितको मृत्यु र झन्डै २,२५,००० जनामा सङ्क्रमण पुष्टि भएको छ। बीबीसीबाट

" /> अमेरिकामा कोरोनाभाइरसविरुद्ध खोप लिन बाध्य नबनाइने : जो बाइडन - Sarbocha Media

अमेरिकामा कोरोनाभाइरसविरुद्ध खोप लिन बाध्य नबनाइने : जो बाइडन

`

     २०७७ मंसिर २० गते ५:२३

एजेन्सी, २० मंसिर । अमेरिकामा राष्ट्रपति(निर्वाचित जो बाइडनले कोरोनाविरुद्धको खोप उपलब्ध भएको अवस्थामा नागरिकहरूलाई त्यो लिन बाध्य नबनाइने बताएका छन्।

आफ्नो घरबाहेक बन्द कोठा भएका जुनसुकै स्थानमा मास्क लगाउन सेन्टर्स फर डीजिज कन्ट्रोल (सीडीसी) ले पहिलो पटक आग्रह गरेपछि बाइडनले त्यस्तो बताएका हुन्।

सीडीसीले अमेरिका कोरोनाभाइरसको ूउच्च दर रहने समयमा प्रवेश गरेकोू बताएको छ।

advertisement

शुक्रवार अमेरिकामा २,५०० सङ्क्रमितको मृत्यु र झन्डै २,२५,००० जनामा सङ्क्रमण पुष्टि भएको छ। बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?