advertisement

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बसेको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले विदेश सचिवको भ्रमण तीन कारणले महत्वपूर्ण भएको बताए ।’ पहिलो, नक्सा प्रकाशन गरेपछि रोकिएको औपचारिक सम्वादको ढोका खुल्यो । दोस्रो सीमा समस्यालाई नेपालले औपचारिक एजेण्डा बनाएर उठाएको छ र दुवै देश सम्वादबाटै समधान खोज्न तयार भएको छ,’ उनले भने ।

परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार नेपाल र भारतका परराष्ट्र सचिव संयन्त्रको बैठक निकै भविश्यमा बस्नेछ र यसमा सीमा समस्यालाई जुन गम्भीरताका साथ उठाउनु पर्ने हो, नेपालले उठाउनेछ ।

उनले भने, तेस्रो आगामी स्टेटहरु के भन्ने तय भएको छ । समस्याहरु समाधान गर्ने र सम्बन्धलाई बलियो बनाउने बाटोमा अगाडि बढेको विश्वास हामीले लिएका छौं ।

" /> नेपाल–भारतबीचको सम्बन्ध बलियो बनाउने ढोका खुल्यो : परराष्ट्रमन्त्री - Sarbocha Media

नेपाल–भारतबीचको सम्बन्ध बलियो बनाउने ढोका खुल्यो : परराष्ट्रमन्त्री

`

     २०७७ मंसिर १९ गते ६:५३

काठमाडौं, १९ मंसिर। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय विदेश सचिवको हालै सम्पन्न नेपाल भ्रमणसँगै औपचारिक सम्वादको ढोका खुलेको बताएको छ ।

 

advertisement

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बसेको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले विदेश सचिवको भ्रमण तीन कारणले महत्वपूर्ण भएको बताए ।’ पहिलो, नक्सा प्रकाशन गरेपछि रोकिएको औपचारिक सम्वादको ढोका खुल्यो । दोस्रो सीमा समस्यालाई नेपालले औपचारिक एजेण्डा बनाएर उठाएको छ र दुवै देश सम्वादबाटै समधान खोज्न तयार भएको छ,’ उनले भने ।

परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार नेपाल र भारतका परराष्ट्र सचिव संयन्त्रको बैठक निकै भविश्यमा बस्नेछ र यसमा सीमा समस्यालाई जुन गम्भीरताका साथ उठाउनु पर्ने हो, नेपालले उठाउनेछ ।

उनले भने, तेस्रो आगामी स्टेटहरु के भन्ने तय भएको छ । समस्याहरु समाधान गर्ने र सम्बन्धलाई बलियो बनाउने बाटोमा अगाडि बढेको विश्वास हामीले लिएका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?