advertisement

मंसिर महिनामा सञ्चालन हुने स्नातकोत्तर तहको परीक्षाबाट यो प्रावधान कार्यान्वयनमा आउने बताइएको छ ।

" /> स्नातकोत्तर तहको परीक्षा अब दुई घण्टाको मात्रै हुने - Sarbocha Media

स्नातकोत्तर तहको परीक्षा अब दुई घण्टाको मात्रै हुने

`

     २०७७ मंसिर १८ गते १:३९

काठमाडौँ, १८ मंसिर । स्नातकोत्तर (एमए) को अन्तिम परीक्षा अब दुई घण्टाको मात्र हुने भएको छ।

त्रिभुवन विश्वविद्यालयले मुलुकमा कोरोना भाइरसको संक्रमण कायम रहेसम्म स्नातकोत्तर तहमा समय घटाउने निर्णय गरेको छ ।

यस भन्दा अगाडिको वर्षहरुमा स्नातकोत्तर तहमा चार घण्टाको परीक्षा लिने झण्डै चार दशक लामो अभ्यासलाई परिवर्तन गर्दै विश्वविद्यालयले परीक्षालाई अब दुई घण्टामा सीमित पार्ने निर्णय गरेको हो ।

advertisement

मंसिर महिनामा सञ्चालन हुने स्नातकोत्तर तहको परीक्षाबाट यो प्रावधान कार्यान्वयनमा आउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?