advertisement

हालै बसेको मन्त्रिपरिषद बैठकले मौरिससका राहुल पुन्चुलाई बुझाउनुपर्ने विलम्ब शुल्क ६ हजार १ सय ६० अमेरिकी डलर र जरिवाना २५ हजार रुपैयाँ मिनाहा गरी देशनिकाला गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद बैठकले यो निर्णय गरेको हो ।

" /> एक विदेशी नागरिकलाई देशनिकाला गर्ने सरकारको निर्णय - Sarbocha Media

एक विदेशी नागरिकलाई देशनिकाला गर्ने सरकारको निर्णय

`

     २०७७ मंसिर १४ गते १२:२५

काठमाडौं, १४ मंसिर । मन्त्रिपरिषदको बैठकले मौरिससका एक नागरिकलाई गैरकानूनी रुपमा नेपाल बसेको भन्दै देश निकाला गर्ने निर्णय गरेको छ ।

advertisement

हालै बसेको मन्त्रिपरिषद बैठकले मौरिससका राहुल पुन्चुलाई बुझाउनुपर्ने विलम्ब शुल्क ६ हजार १ सय ६० अमेरिकी डलर र जरिवाना २५ हजार रुपैयाँ मिनाहा गरी देशनिकाला गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद बैठकले यो निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?