advertisement

आज चाँदी प्रतितोला रु १५ ले घटेको हो। यस्तै चाँदी आज प्रतितोला रु एक हजार १५० मा कारोवार भएको छ। शुक्रबार चाँदी प्रतितोला रु एक हजार १६५ मा कारोवार भएको थियो।

" /> आज सुनको मूल्य प्रतितोला ६०० ले घट्यो - Sarbocha Media

आज सुनको मूल्य प्रतितोला ६०० ले घट्यो

`

     २०७७ मंसिर १४ गते ७:०९

काठमाडौं, १४ मंसिर । सुनको भाउ आज साताको पहिलो दिन घटेको छ। आज आइतबार सुनको मूल्य प्रतितोला रु ६०० ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

आज छापावाला सुन आज प्रतितोला रु ९० हजार ७०० मा कारोवार भएको छ। शुक्रबार छापावाला सुन प्रतितोला रु ९१ हजार ३०० मा कारोवार भएको थियो। यस्तै तेजाबी सुन आज प्रतितोला रु ९० हजार २०० मा कारोवार भएको छ। शुक्रबार तेजाबी सुन प्रतितोला रु ९० हजार ८०० मा कारोवार भएको थियो।

advertisement

आज चाँदी प्रतितोला रु १५ ले घटेको हो। यस्तै चाँदी आज प्रतितोला रु एक हजार १५० मा कारोवार भएको छ। शुक्रबार चाँदी प्रतितोला रु एक हजार १६५ मा कारोवार भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?