advertisement

स्थानीयले बाटो अवरुद्ध गरेकाले दमकल आगलागी भएको स्थानसम्म पुग्न नसकेको बताइएको छ । घटनास्थलमा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

" /> बालिकाको हत्या आरोपमा पक्राउ परेका व्यक्तिको घरमा स्थानीयद्वारा तोडफोडसंगै आगजनी - Sarbocha Media

बालिकाको हत्या आरोपमा पक्राउ परेका व्यक्तिको घरमा स्थानीयद्वारा तोडफोडसंगै आगजनी

`

     २०७७ मंसिर ०९ गते ४:३७

बर्दिवास, ९ मंसिर। महोत्तरीमा ६ वर्षीया बालिकाको हत्या आरोपमा पक्राउ परेका व्यक्तिको घरमा आगजनी गरिएको छ।

स्थानीयवासीले महोत्तरीको बर्दिवास नगरपालिका १४ की ६ वर्षीया बालिकाको हत्या आरोपमा पक्राउ परेका व्यक्तिको घरमा स्थानीयवासीले आगजनी गरेका हुन् ।

बालिकाको हत्या आरोपमा नियन्त्रणमा लिएको गौशाला नगरपालिका ५ का २५ वर्षीय अरुण कुमार साहको स्थानीयले आगजनी गरेका हुन् । उनको बर्दिवास नगरपालिका १४ स्थित घरमा स्थानीयवासीले तोडफोड समेत गरेका छन् ।

advertisement

स्थानीयले बाटो अवरुद्ध गरेकाले दमकल आगलागी भएको स्थानसम्म पुग्न नसकेको बताइएको छ । घटनास्थलमा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?