advertisement

मंगलबार परीक्षामा सहभागी हुनुपर्ने विद्यार्थीहरू आइतबारसाँझसम्म नछुटेको जनाइएको छ । तीनै जना विद्यार्थीहरुलाई अभद्र व्यवहार सम्बन्धी कसुरमा पक्राउ परेको बताइएको छ ।

उनीहरूमाथि म्याद थपेर अनुसन्धान गर्ने तयारी भइरहेको जनाइएको छ । अभिभावकहरूका अनुसार कलेजले थप १८ विद्यार्थीविरुद्ध पनि प्रहरीमा उजुरी दिएको छ ।

" /> भोलिदेखि कक्षा १२ को परीक्षा दिनुपर्ने तीन विद्यार्थी प्रहरी थुनामा - Sarbocha Media

भोलिदेखि कक्षा १२ को परीक्षा दिनुपर्ने तीन विद्यार्थी प्रहरी थुनामा

`

     २०७७ मंसिर ०८ गते ६:४९

काठमाडौं, ८ मंसिर । भोलिदेखि कक्षा १२ को परीक्षा दिनुपर्ने काठमाडौंको बसुन्धारास्थित मोर्गन इन्टरनेसनल कलेजका तीन विद्यार्थी प्रहरीको थुनामा छन् ।

advertisement

मंगलबार परीक्षामा सहभागी हुनुपर्ने विद्यार्थीहरू आइतबारसाँझसम्म नछुटेको जनाइएको छ । तीनै जना विद्यार्थीहरुलाई अभद्र व्यवहार सम्बन्धी कसुरमा पक्राउ परेको बताइएको छ ।

उनीहरूमाथि म्याद थपेर अनुसन्धान गर्ने तयारी भइरहेको जनाइएको छ । अभिभावकहरूका अनुसार कलेजले थप १८ विद्यार्थीविरुद्ध पनि प्रहरीमा उजुरी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?