advertisement

५० वर्षीय देव सिरहाको कल्याणपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख थिए । दुई साताअघि कोरोना पोजेटिभ देखिएपछि उनी विराटनगरको नोबेल अस्पतालमा उपचार गराइरहेका थिए ।

उपचारकै क्रममा शनिबार राति देवको मृत्यु भएको हो ।

" /> एक जनस्वास्थ्य अधिकृतको कोरोना संक्रमणको कारण ज्यान गयो - Sarbocha Media

एक जनस्वास्थ्य अधिकृतको कोरोना संक्रमणको कारण ज्यान गयो

`

     २०७७ मंसिर ०७ गते ६:५६

विराटनगर, ७ मंसिर । नोबेल मेडिकल कलेज विराटनगरमा उपचाररत एक जना जनस्वास्थ्य अधिकृतको कोरोना संक्रमणको कारण ज्यान गएको छ ।

कोरोनाबाट ज्यान जाने उनी सप्तरीको राजविराज वडा नम्बर २ घर भएका जनस्वास्थ्य अधिकृत गौरीशंकर देव हुन् । उनको मृत्यु शनिबार भएको हो

advertisement

५० वर्षीय देव सिरहाको कल्याणपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख थिए । दुई साताअघि कोरोना पोजेटिभ देखिएपछि उनी विराटनगरको नोबेल अस्पतालमा उपचार गराइरहेका थिए ।

उपचारकै क्रममा शनिबार राति देवको मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?