advertisement

उनले शनिबार विज्ञप्ति जारी गरी आपराधिक र अपहरणकारी शैलीमा गिरफ्तार गरिएको भन्दै विनासर्त रिहा गर्न माग गरेका छन् ।

" /> विप्लव समूहको अर्थ विभाग प्रमुखसहित दुई पक्राउ - Sarbocha Media

विप्लव समूहको अर्थ विभाग प्रमुखसहित दुई पक्राउ

`

     २०७७ मंसिर ०७ गते २:४२

काठमाडौं,७ मंसिर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय अर्थ विभागका प्रमुख एवम् पोलिटव्युरो सदस्य प्रेम दर्नाल (विकल्प) सहित दुई नेताहरु पक्राउ परेका छन्।

उनीहरुलाई नख्खु क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। अर्थ विभागका प्रमुख दर्नाल र अर्थ विभाग सदस्य सन्जीव नेपाली (सुवर्ण) पक्राउ परेका हुन् । नख्खु क्षेत्रमा व्यवसायीहरुसँग बैठक बसिरहेको बेला उनीहरुलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको बताएको छ ।

advertisement

उनले शनिबार विज्ञप्ति जारी गरी आपराधिक र अपहरणकारी शैलीमा गिरफ्तार गरिएको भन्दै विनासर्त रिहा गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?