advertisement

अहिले त्यहाँ पुनः एक पटक देशैभरि सङ्क्रमण बढ्दो छ र हरेक दिन दैनिक वृद्धमा नयाँ कीर्तिमान कायम भइरहेको छ।

" /> कोरोनाबाट अमेरिकामा मृत्यु हुनेको सङ्ख्या साढे दुई लाख नाघ्यो - Sarbocha Media

कोरोनाबाट अमेरिकामा मृत्यु हुनेको सङ्ख्या साढे दुई लाख नाघ्यो

`

     २०७७ मंसिर ०४ गते ३:५७

एजेन्सी, ४ मंसिर । संयुक्त राज्य अमेरिकामा फेरि एक पटक देशैभरि गम्भीर रूपमा फैलिइरहेको कोरोनाका कारण हालसम्म दुई लाख पचास हजार जनाभन्दा बढीको मृत्यु भएको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार त्यहाँ हालसम्म एक करोड १५ लाखभन्दा बढीमा कोरोनाभाइरस सङ्क्रमण देखिएको छ।

कोरोनाभाइरसका कारण अमेरिकामा भएको मृत्यु र सङ्क्रमण विश्वका अन्य कुनै देशहरूमा भएको भन्दा बढी हो।

advertisement

अहिले त्यहाँ पुनः एक पटक देशैभरि सङ्क्रमण बढ्दो छ र हरेक दिन दैनिक वृद्धमा नयाँ कीर्तिमान कायम भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?