advertisement

त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ८ सय ७८ जना कोरोनामुक्त भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ७९ हजार २४२ पुगेको छ।

थप १७ जनाको कोरोनाका कारण मृत्यु पुष्टि भएको छ। हलसम्म १ हजार २४७ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ।

हल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ९८६ रहेको छ।

" /> मंगलबार ५०२ जना काेराेना संक्रमित थपिए, १७ जनाको मृत्यु - Sarbocha Media

मंगलबार ५०२ जना काेराेना संक्रमित थपिए, १७ जनाको मृत्यु

`

     २०७७ मंसिर ०२ गते १०:४४

काठमाडौं, २ मंसिर । मंगलबार ५०२ जना काेराेना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ।

advertisement

त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ८ सय ७८ जना कोरोनामुक्त भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ७९ हजार २४२ पुगेको छ।

थप १७ जनाको कोरोनाका कारण मृत्यु पुष्टि भएको छ। हलसम्म १ हजार २४७ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ।

हल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ९८६ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?