advertisement

राष्ट्रपति ट्रम्पलाई उनले अस्वीकार गर्दै आएको हारलाई स्वीकार्न पुनस् आह्वान गरेका छन्।

" /> राष्ट्रपतीय प्रशासनलाई ट्रम्पले अवरुद्ध बनाइराखे थुप्रै सङ्क्रमितको ज्यान जान सक्ने बाइडनको चेतावनी - Sarbocha Media

राष्ट्रपतीय प्रशासनलाई ट्रम्पले अवरुद्ध बनाइराखे थुप्रै सङ्क्रमितको ज्यान जान सक्ने बाइडनको चेतावनी

`

     २०७७ मंसिर ०२ गते २:०३

एजेन्सी, २ मंसिर । राष्ट्रपति चुनाव जितेका जो बाइडनले यदि आफ्नो आउने राष्ट्रपतीय प्रशासनलाई डोनल्ड ट्रम्पद्वारा अवरुद्ध बनाइ राखिए ‘थप मानिसहरूको ज्यान जान सक्ने’ चेतावनी दिएका छन्।

डेलावेयरमा बोल्दै राष्ट्रपति चुनाव जितेका बाइडनले कोरोनाभाइरसको प्रकोप रोक्नका लागि समन्वयको आवश्यकता रहेको भनाइ राखेका छन्।

advertisement

राष्ट्रपति ट्रम्पलाई उनले अस्वीकार गर्दै आएको हारलाई स्वीकार्न पुनस् आह्वान गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?