advertisement

परियोजनाका केही बुँदाका विषयमा उत्पन्न अन्योललाई संसद्बाट अनुमोदन हुनुपूर्व परियोजनाका दुवै पक्षबीच भद्र सहमति मार्फत स्पष्ट पार्न अध्यक्ष मिश्रले माग गर्नुभयो ।

" /> एमसिसी मुलुकको हितमा छ : अध्यक्ष मिश्र - Sarbocha Media

एमसिसी मुलुकको हितमा छ : अध्यक्ष मिश्र

`

     २०७६ माघ १२ गते १:५३

भद्रपुर, १२ माघ । साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) परियोजनालाई संसद्बाट अनुमोदन हुनुपर्ने धारणा राख्नुभएको छ ।

झापाको धुलाबारीमा हिजाे शनिबार पत्रकार भेटघाट कार्यक्रममा उहाँले एमसिसी परियोजना मुलुकको हितमा रहेको हुँदा यसलाई गुमाउन नहुने बताउनुभयो ।

advertisement

परियोजनाका केही बुँदाका विषयमा उत्पन्न अन्योललाई संसद्बाट अनुमोदन हुनुपूर्व परियोजनाका दुवै पक्षबीच भद्र सहमति मार्फत स्पष्ट पार्न अध्यक्ष मिश्रले माग गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?