advertisement

“राष्ट्रिय जनमोर्चाका अध्यक्ष, संविधानसभाका सदस्य, पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीज्यूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । आज सम्पन्‍न मन्त्रिपरिषद्‌को बैठकले उहाँको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको पनि अवगत गराउँछु,” अर्थमन्त्री विष्णु पौडेलले जानकारी गराएका छन् ।

राष्ट्रिय जनमोर्चाले केसीको उपचारका लागि सहयोगको आह्वान गरेको थियो ।

" /> चित्रबहादुर केसीको उपचार खर्च सरकारले बेहोर्ने - Sarbocha Media

चित्रबहादुर केसीको उपचार खर्च सरकारले बेहोर्ने

`

     २०७७ कार्तिक २७ गते ९:०५

काठमाडौं, २७ कात्तिक । कोरोना संक्रमणबाट ग्रस्त राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने भएको छ ।

आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणसहित निमोनियाँबाट सघन कक्षमा उपचाररत चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको हो ।

advertisement

“राष्ट्रिय जनमोर्चाका अध्यक्ष, संविधानसभाका सदस्य, पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीज्यूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । आज सम्पन्‍न मन्त्रिपरिषद्‌को बैठकले उहाँको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको पनि अवगत गराउँछु,” अर्थमन्त्री विष्णु पौडेलले जानकारी गराएका छन् ।

राष्ट्रिय जनमोर्चाले केसीको उपचारका लागि सहयोगको आह्वान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?