advertisement

कुनै पनि सार्वजनिक निकायले नयाँ सवारी साधन खरिद गर्नु परेमा अर्थ मन्त्रालयको अनुमति अनिवार्य लिनु पर्ने भएको छ ।

" /> अब सरकारी कर्मचारीले नयाँ सवारी किन्न नपाइने - Sarbocha Media

अब सरकारी कर्मचारीले नयाँ सवारी किन्न नपाइने

`

     २०७७ कार्तिक २७ गते ६:५४

काठमाडौं, २७ कात्तिक । अब सरकारी कर्मचारीले एउटा मात्र सरकारी गाडी चढ्न पाउने भएका छन् । कर्मचारीले नयाँ सवारी किन्न नपाइने भएको छ ।

अर्थ मन्त्रालयले ‘सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने सम्बन्धी मापदण्ड, २०७७’ तयार पारेको छ । मापदण्ड अनुसार चालु आर्थिक वर्षमा नेपाल सरकार र वैदेशिक ऋण कुनै पनि स्रोतबाट नयाँ सवारी साधन खरिद गर्न पाइने छैन ।

advertisement

कुनै पनि सार्वजनिक निकायले नयाँ सवारी साधन खरिद गर्नु परेमा अर्थ मन्त्रालयको अनुमति अनिवार्य लिनु पर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?