बेइजिङ, १२ माघ । चीनले आफ्ना नागरिकलाई स्वदेश तथा विदेशमा सामुहिक यात्रा रोक्न निर्देशन गरेको छ ।
सरकारले आगामी सोमबारदेखि लागु हुनेगरी स्वदेश तथा विदेश यात्रामा निस्कन रोक लगाउने तयारी गरेको चिनियाँ समाचार संस्था सीसीटीभीले जनाएको छ।

कोरोना भाइरसका कारण ज्वरो आउने तथा श्वासप्रश्वासमा जटिल समस्या देखिने नयाँ रोगको प्रतिरोध गरिरहेको चीनले रोगलाई फैलिन नदिन यो नीति अवलम्बन गर्न लागेको बताइएको



