advertisement

आज देशभर ३८ हजार ३५ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घन्टामा २२ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या ११४८ पुगेको छ।

पछिल्लो २४ घण्टामा १२ हजार ९६० जनाको पिसिआर परीक्षण भएको छ।

" /> आज २७३६ जना कोरोना संक्रमित थपिए, २२ जनाकाे मृत्यु - Sarbocha Media

आज २७३६ जना कोरोना संक्रमित थपिए, २२ जनाकाे मृत्यु

`

     २०७७ कार्तिक २५ गते ११:०२

काठमाडाैं, २५ कात्तिक ।  पछिल्लो २४ घण्टामा देशभर २ हजार ७ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९९ हजार ७६० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ८५३ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ६० हजार ५७७ जना निको भएका छन्।

advertisement

आज देशभर ३८ हजार ३५ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घन्टामा २२ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या ११४८ पुगेको छ।

पछिल्लो २४ घण्टामा १२ हजार ९६० जनाको पिसिआर परीक्षण भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?