advertisement

बीबीसीका अनुसार एस्परलाई बर्खास्त गरेलगत्तै मिलर पेन्टागनस्थित रक्षा मन्त्रालय प्रवेश गर्दै गरेको देखिएको छ ।

" /> अमेरिकी राष्ट्रपति ट्रम्पले रक्षामन्त्री एस्परलाई बर्खास्त गरे - Sarbocha Media

अमेरिकी राष्ट्रपति ट्रम्पले रक्षामन्त्री एस्परलाई बर्खास्त गरे

`

     २०७७ कार्तिक २५ गते ४:४४

काठमाडौं, २५ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षामन्त्री मार्क एस्परलाई पदबाट बर्खास्त गरेका छन् ।

केही दिनयतादेखि ट्रम्प र एस्परका फरक मत सार्वजनिक हुँदै आएको थियो । एस्परका बर्खास्तपछि अब नेशनल काउन्टर टेररिजम सेन्टरका प्रमुख क्रिस्टोफर मिलरले रक्षा मन्त्रीको भूमिका निर्वाह गर्ने जनाइएको छ ।

advertisement

बीबीसीका अनुसार एस्परलाई बर्खास्त गरेलगत्तै मिलर पेन्टागनस्थित रक्षा मन्त्रालय प्रवेश गर्दै गरेको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?