काठमाडौं, २० कात्तिक । सुदूरपश्चिम प्रदेशको बैतडी र दार्चुलामा गएराती भूकम्पको धक्का महसुस गरिएको छ ।
रातिको समयमा ३.८ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

बुधबार राति १० बजेर २३ मिनेटमा भूकम्प गएको बतााइएको छ ।

" />काठमाडौं, २० कात्तिक । सुदूरपश्चिम प्रदेशको बैतडी र दार्चुलामा गएराती भूकम्पको धक्का महसुस गरिएको छ ।