advertisement

बुधबार राति १० बजेर २३ मिनेटमा भूकम्प गएको बतााइएको छ ।

" /> बैतडी र दार्चुलामा भूकम्पको धक्का - Sarbocha Media

बैतडी र दार्चुलामा भूकम्पको धक्का

`

     २०७७ कार्तिक २० गते ७:०६

काठमाडौं, २० कात्तिक । सुदूरपश्चिम प्रदेशको बैतडी र दार्चुलामा गएराती भूकम्पको धक्का महसुस गरिएको छ ।

रातिको समयमा ३.८ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

advertisement

बुधबार राति १० बजेर २३ मिनेटमा भूकम्प गएको बतााइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?